Rule 150
शुल्कको विवरण सूचना पाटीमा टाँस्नु पर्ने
विद्यालयले शुल्कको दर, शुल्क वुझाउने अवधि र प्रक्रिया सम्बन्धी विवरण विद्यार्थी तथा अभिभावकको जानकारीको लागि विद्यालयको सूचना पाटीमा टाँस्नु पर्नेछ ।